Headlines News :
Home » , » म जस्तो फुट्पाथेको बजार कता छ?

म जस्तो फुट्पाथेको बजार कता छ?

Written By Debendra Subedi on Tuesday, February 12, 2013 | 12:04 AM

गजल-३ तपाइंको सुझाबको आशा सहित

तिम्रो मेरो जिन्दगि को सार कता छ?
 तिम्लेअ जितेऔ मेरो त्यो हार कता छ?

 पापि यो दुनियामा बस्नै मन् छैन्
 म जस्तो अभागिको सन्सर कता छ?

 यि त भए एक्,दस्, सयक कुराहरु
 लुति खाको तिम्लेअ त्यो हजार कता छ?

 तिमि त सामन्ति को महल् भित्रै छीर्यौ
म जस्तो फुट्पाथेको बजार कता छ?

 देबेन्द्र सुबेदि 'देबेन'

-->
Share this article :

3 comments:

Debendra subedi said...

संसार हुनुपर्नेमा अन्यथा भएको म माफी पाउं ।

Bimal pudasaini said...

mitho gajal ko lagi dhanyabad

Debendra subedi said...

आभारी छु तपाईंको प्रतिकृयामा

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger