Headlines News :
Home » » त्यी नेतालाई पत्याएर कति बस्छौ हँ?

त्यी नेतालाई पत्याएर कति बस्छौ हँ?

Written By Debendra Subedi on Thursday, August 30, 2012 | 1:30 AM

कुर्सी मात्रै हत्याएर कति बस्छौ हँ ?
Nepali Gajal
जनतालाई लठ्याएर कति बस्छौ हँ?

 गर्न सक्ने केही होइन पानी मरुवा!
 एउटै कुरा भट्याएर कति बस्छौ हँ ?

 काम गर्ने बहाना मै धुकुटी रित्यायौ !
नोटका बीटा खत्याएर कति बस्छौ हँ?

 एकतामा बाध्न सिक परिवार आफ्नो!
देश आफ्नै फट्याएर कति बस्छौ हँ ?

 हामी जनता पनी गोरु नै हो भर परी!
त्यी नेतालाई पत्याएर कति बस्छौ हँ?


कृष्ण मानव खड्का
 सानोश्री ३ बर्दिया

Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger