Headlines News :
Home » » तिम्ले भगाई बिहे गर्ने अहँ यो हुनै सक्दैन!

तिम्ले भगाई बिहे गर्ने अहँ यो हुनै सक्दैन!

Written By Debendra Subedi on Saturday, September 8, 2012 | 11:53 PM

तिम्ले भगाई बिहे गर्ने अहँ यो हुनै सक्दैन!
 गाउँ छोडेर अन्तै सर्ने अहँ यो हुनै सक्दैन!
Asmi Gm
Asmi Gm

 पैले घरमा आइ तिम्ले हात नमागी
अहिलै तिम्रो बाहुमा मैले पर्ने अहँ यो हुनै सक्दैन!!

.खालि सिउँदो भर्न सारा छर छिमेकी नल्याई
 तिम्ले सिन्दुर एक्लै भर्ने अहँ यो हुनै सक्दैन!!

 तिम्रो भरमा परि कन आफु सक्षम नभइ
 हात समाई जंघार तर्ने अहँ यो हुनै सक्दैन!!

 तोडी खुनको नाता सुम्पी तिम्रो हातमा
जीवन भए बिस्वास घात मर्ने अहँ यो हुनै सक्दैन!!

 मिठो सपना देखि कालो पट्टि लगाई आँखामा
 बाउ आमाको खुशी हर्ने अहँ यो हुनै सक्दैन!!
Asmi Gm

Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger