बिना बतास नै, ढलेको मान्छे
आगो बिना म, जलेको मान्छे
अर्कैलाई परकाश, छर्न सधै
दियो बाति भैई, बलेको मान्छे
मेहनत गर्छु, रित्तो छ हात
कर्मले सधै म, छलेको मान्छे
बिगरियो बाटोमै, प्रेमको रथ
यात्रामा सधै म, गलेको मान्छे
राखेको बेला नि, चिता माथि
घातले छटपटाई, चलेको मान्छे
बिना बतास नै, ढलेको मान्छे
आगो बिना म, जलेको मान्छे
गोबिन्द प्र तिवारी
दमक,झापा नेपाल
हाल : आबुधाबि(यु ए ई)
गोबिन्द प्र तिवारी |
अर्कैलाई परकाश, छर्न सधै
दियो बाति भैई, बलेको मान्छे
मेहनत गर्छु, रित्तो छ हात
कर्मले सधै म, छलेको मान्छे
बिगरियो बाटोमै, प्रेमको रथ
यात्रामा सधै म, गलेको मान्छे
राखेको बेला नि, चिता माथि
घातले छटपटाई, चलेको मान्छे
बिना बतास नै, ढलेको मान्छे
आगो बिना म, जलेको मान्छे
गोबिन्द प्र तिवारी
दमक,झापा नेपाल
हाल : आबुधाबि(यु ए ई)
0 comments:
Post a Comment