Headlines News :
Home » » भनिन्छ सृष्टि इश्वरकै नाँउमा छ

भनिन्छ सृष्टि इश्वरकै नाँउमा छ

Written By Debendra Subedi on Tuesday, June 11, 2013 | 2:05 AM

भनिन्छ सृष्टि इश्वरकै नाँउमा छ
तर त्यै इश्वर नदेख्ने ठाँउमा छ

 धनी हरूको त सहरमै घर छ
साँच्चीकै गरीबको बिजोग गाँउमा

 एक्काइस बर्ष ब्याजमै हलो जोतेँछु
 साहुसंग कुरो अड्केको साँउमा छ

 जसले निमुखाको पसिना चुस्छ
अचम्म दुनियाँ उसैको पाउमा छ

दीपक काफ्ले

-->
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger