Headlines News :

पुरानो बोट ढल्यो अहिले नयाँ सार्दैछु

Written By Debendra Subedi on Thursday, October 4, 2012 | 11:05 PM

पुरानो बोट ढल्यो अहिले नयाँ सार्दैछु
 थाहै नदिई पिरतीको जालमा पार्दैछु 

यो भन्दा त अर्को कुनै छ र आनन्द
 रगत बनि उनका सबै अङ्ग चार्दैछु

 "SMART BOY"SANDESH
CHHISTY-6 BAGLUNG

-->

यो साँझ यो सुवास [1]

यो साँझ यो सुवास
The program यो साँझ यो सुवास by Pradip Giri is a one popular radio program by Radio Upatyaka 87.6 Mhz.

Radio Program : Yo sajha yo suwash
Prastota : Pradip Giri
Radio : Radio Upatyaka 87.6 Mhz & other relay stations.
Time : Different time in different radios stations.

Download:Download from Click HERE

-->

झन नजिक हुँदा पनी दूरि हुन्छ किन?

झन नजिक हुँदा पनी दूरि हुन्छ किन?
 शितल हावा हुँदा पनी हुरी हुन्छ किन!

 फूलजस्तै चारैतिर मग्मगी बास्ना छर्दा!
त्यो मन लाई कांडा र छूरी हुन्छ किन!

Krishna Khakda
Sonashri 3 , Berdiya

-->

तिम्रो आशु दुई चार थोपा खसेको सुन्दा पनि

तिम्रो आशु दुई चार थोपा खसेको सुन्दा पनि/
फाट्छ मन किन किन जति नै तुन्दा पनि//

 मुटु दुख्यो तिमी लाई दुख्दा आखिर किन होला?
रातै भरि सोच्दा बुझ्या छैन साईनो गुन्दा पनि//
Calpana Rai
Calpana Rai

 पछ्यौरीमा वल्लो पल्लो बिट्को किनार जस्तो हामी,
लक्ष्य छुट्टै मेल हुन्न कै'ले जसरी बुन्दा पनि//

 डर लाग्छ माया भनौ भने संकट पर्यो कस्तो?
मुगा म त हिरा सरि तिमी नमिल्ने उन्दा पनि//

 मन्को मुना भित्र भित्रै चुडें "कल्पना" संगै बढ्दा,
छल्की दियो गजलमा बह बेसरी थुन्दा पनि//

Calpana Rai

-->

तिमी सगै रात कटाउन सजिलो

तिमी सगै रात कटाउन सजिलो
 हुँदा एकै साथ कटाउन सजिलो

 मिलन बिछोड अनि सुख दुख का
 गरेर बात कटाउन सजिलो\

Sunita Baduwal
Surkhet

-->

मोडेर दिल किन हेर्छौ,तर्के पछि माया

मोडेर दिल किन हेर्छौ,तर्के पछि माया,
 जिउँदो हाम्रो मायामा टिल छर्के पछि माया॥

किन आँशा तन्काउँछ्यौ मेरो खुसी लुट्न,
स्वच्छ मुटु सिसा जस्तै चर्के पछि माया॥

 बिमल पहराई
हाडहाडे-५ गुल्मी, हाल:दोहा,कतार

-->

राम्रो गोरो भन्दिन म कालै भएनि हुन्छ

राम्रो गोरो भन्दिन म कालै भएनि हुन्छ!!
पल्लाघरे ठुल्दाईको सालै भएनि हुन्छ!!

आउदै गर्या मङसिरमा झ्याँई पारौ भन्छ भने,
कहाँ खोज्नु दुबो फूलको मालै भएनि हुन्छ!!

 बिनीता उप्रेती
 सर्लाही जानकिनगर-2

-->

Under Construction

This Blog is under a Construction process . So dear valuable readers please bookmark this page to come in future while this blog gets completion . Thanks!
-Nepali Novels Team

नेपाली गजल

Read More

Facebook Box

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger