Headlines News :
Home » » ओइ गजल चोर्!!

ओइ गजल चोर्!!

Written By Debendra Subedi on Wednesday, October 3, 2012 | 10:55 PM

सधै झै आल्छी मान्दै पड्न बसेँ साह्रै अल्छी लगे पछी मेरो पुरानो गजल डाइरी पल्टाइ केहि गजलहरु पड्न थालेँ गजल पडदै जादाँ एक गजल फुरी हाल्यो सरा सर लेख्नु थालेँ एकै छिन मा गजल पनि तयार भयो ।
Debendra Subedi "Deben"
Debendra Subedi "Deben"


जिन्दगी का रस हरु बत्ँए  त के भो ?
मेरो आफ्नो मन्छे लाई सताँए त के भो ? ?

धोकेबाज रैछौ तिमी छोडी गए पछी
अर्कै सँग घरबार बसाँए त के भो ? ?

कैले काहिँ एकान्त मा सम्झिंएर ति दिनहरु
दुइ-चार थोपा आसुँ खसाँए त के भो ? ?


तिमी लाई सम्झिँएर दुइ-चार महिना पागल बनि
दुंनिया लाई त्यसै मैलें हसाँए त के भो ? ?


जिन्दगी लाई सम्हालेर परा इ घर पुगेपछी
जवानी यो मेरो आफ्नो ढसाँए त के भो ? ?

Previously posted here at Nepali Novel : http://nepalinovels.blogspot.com/2012/04/nepali.gazal.html

जन्दै नजानी धेरै कोरमेट र सम्पादन गरेर केहि केहि गजल कै नियम हरु पनि पुरा नभएका शेरहरु लाई मिलाई जुलाई यो ब्लग र फेसबुकमा पोस्ट गरेँ, मेरो आफ्नै प्रोफैल मा पोस्ट गरेको कारण अन्त्यमा देबेन्द्र सुबेदी 'देबेन' लेखिन । पोस्ट गरेको केहि समय पछाडी नै फेसबुकमा केहि पोपुलर पेजहरु बाट मेरो गजल अर्कै को नाम म पोस्ट हुन पुगयो । ति मेरा गजलहरुले धेरै लाईक र कमेन्ट त पायो तर गर्ब गर्ने कुनै ठौउ नै थिएन मेरो लागि ।मेरो गजल चोरेर आफ्नो नाम मा पब्लिश गर्ने ति पेजहरु को वाल मा गएर ओए गजल चोर !! लेख्नु बाहेक मेरो मैले मेरो रचना माथि आफैले न्याय खोज्ने प्रायसै गरिन तर म र म जस्ता थुप्रै अरु गजल प्रेमी मित्रहरु आफ्नो गजल चोरिएर कैले सम्मन मुक्दर्शक भएर बस्ने ? अब यस्तो प्रविती को डटेर विरोध गर्ने बेला भएन र ?


-->
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger