skip to main |
skip to sidebar
मेरी आमा
ठेस लागि लडे भने रुन्थिन मेरी आमा छेउै बसी मेरै कुरा सुन्थिन मेरी आमा !!
आँटो पिठो मिठो नमिठो भन्दा पनि
मेरो निम्ती गिलीमाम चुन्थिन मेरी आमा
उद्रिएको चोली टाली लाउथिन सधैं उनी
मेरै निम्ती टोपी मोजा बुन्थिन मेरी आमा!!
रिसाउदै घुर्काएर अनेक थरी बोल्दा
हत्तपत्त मेरो मुख थुन्थिन मेरी आमा!!
-जीतु खड्का गाउले
0 comments:
Post a Comment