Written By Debendra Subedi on Friday, April 20, 2012 | 10:16 PM
गोलीका पर्रा,रगतका छिर्का संगिनको धारमा बसेर। छाती नै खोली अगाडी बढ्ने दरिलो कम्मर कसेर। सुतेका सारा निर्धाहरुलाई जगाउँदै हिँड्ने जागीलाई, सम्मान छ हाम्रो मूक्तीको बाटो देखाईदिने शहीदलाई। by Jeevan Sharma
0 comments:
Post a Comment