Headlines News :
Home » » को हिमाली को पाहाडी सबै उस्तै तराई

को हिमाली को पाहाडी सबै उस्तै तराई

Written By Debendra Subedi on Sunday, September 30, 2012 | 8:52 AM


!को हिमाली को पाहाडी सबै उस्तै तराई
!मिली जुली बसौं हजूर कोही छैन पराई

!हेर नेपाली हौं भन्ने हुनु पर्छ भावनामा
?आफु-आफु लड्नु हुन्न के हुन्छ कराई

!आउ हामी सुध्रे सिंगोदेश सुध्रिनेछ हाम्रो
!हामी सुध्री एकापसमा माया मोह सराई

!देशको निम्ति केही गर्ने उदेश्य हुनुपर्छ
!दिनहूँ यहाँ कति मर्छौ आफु आफै डराई

!आखिर एकदिन मर्नै पर्छ जन्मिए पछि
!नाम अमर गराऊँ यहाँ जानू हुन्न हराई

कृष्ण मानव खड्का ९/२८/२०१२
सानोश्री ३ बर्दिया


Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger