Headlines News :

धन को होईन मन को कुरा गर ।

Written By Debendra Subedi on Saturday, September 29, 2012 | 8:56 AM

धन को होईन मन को कुरा गर ।
 मन मिल्छ कि ? माया को कुरा गर ।

 मपनी त तिमीलाई मन परौछु ।
 दोधार मा किन पृतिका कुरा गर ।

 बगी जाने खोला हो,बैन्स फर्किदैन ।
 लुकाएर कती बस्छौ चाहाको कुरा गर ।

 माया नै जिवनको जिउने आधर हो ।
 नसर्माउ नलजाउ माया यो पुरा गर ।

 धनको होईन मनको कुरा गर ।
 मन मिल्छकी माया को कुरा गर ।

दीपक प्रातप थापा'दीप्'
 लम्जुङ्,भकुन्डे बजार
 हाल,यु अ इ ।



-->
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger