छछल्किएर आँखाको आँशु रोकिएन!
जिन्दगिमा कहिल्यै खुसी कोखिएन!
जिवनमा कति चल्छ आँधी तूफ़ानहरु!
!तूफ़ान सँगै जिवन मा माया ठोकिएन
!पोखी जान्छ हरेक रात नैनताल फूटी
!जसोतसो आँशु त ढ़ोकछेप भई हाल्यो
!मनको पीड़ा मरे पनी साँच्चै ढोकिएन
!मर्नु पर्छ निश्चित छ तर त्यो थाहा छैन
?मिति, तिथि, दिन,वार किन तोकिएन
कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया
0 comments:
Post a Comment