यो संसार नै एउटा, नशाको संजाल हो,
फेसबुक एउटा यसको, गति र ताल हो !!
केमा छैन र नशा रक्सीमा, जुवामा अनि,
प्रेममा, लागु औषध र फेसबुकमा पनि !!
साथी र आफन्त विचको, संचार साधन.
भरपर्दो सूचना र खवरको आदान प्रदान !!
कला संगित कवि खेलाडी सबैको पसन्द.
मनोरञ्जन र ख्याल ठट्टाको क्या आनन्द !!
स्वास्थ बाधा, समय बर्वाद, उपलब्धी छैन,
दिनमा सत्र धण्टाले पनि, चित्त बुझ्ने हैन !!
छोडौं भन्यो सकिंदैन आज अन्तिम भन्दै,
सल्लाह चाहियो मित्रहरु नत्र भो यो धन्दै !!
Jeeva Raj Budhathoki
![]() |
Jeeva Raj Budhathoki |
केमा छैन र नशा रक्सीमा, जुवामा अनि,
प्रेममा, लागु औषध र फेसबुकमा पनि !!
साथी र आफन्त विचको, संचार साधन.
भरपर्दो सूचना र खवरको आदान प्रदान !!
कला संगित कवि खेलाडी सबैको पसन्द.
मनोरञ्जन र ख्याल ठट्टाको क्या आनन्द !!
स्वास्थ बाधा, समय बर्वाद, उपलब्धी छैन,
दिनमा सत्र धण्टाले पनि, चित्त बुझ्ने हैन !!
छोडौं भन्यो सकिंदैन आज अन्तिम भन्दै,
सल्लाह चाहियो मित्रहरु नत्र भो यो धन्दै !!
Jeeva Raj Budhathoki
0 comments:
Post a Comment