!हर्ष,उल्लास,उमँग ,,लिई आओस् वडादशै
!नबनोस कसैलाई दशा कामना गर्दैछु म
!धनि,गरीब सबैले मान्न पाओस् वडादशैं
!सम्झी दशैं रुन नपरोस कसैलाई भन्छु
!बर्ष भरीलाई यादगार ब,नाओस् वडादशैं
!सम्पूर्ण नेपालीमा फैलाई माया,मोह,संधै
!एकार्कामा सदभाव भरी जाओस् वडादशैं
!शुभकामना मेरो मित्रहरु,आफन्त,सबैमा
!जीवनमा मिठो ज्योति जलाओस् वडादशैं
कृष्ण मानव खड्का ९/३०/२०१२
सानोश्री ३ बर्दिया
0 comments:
Post a Comment