Headlines News :
Home » » टुटीहाल्ने सम्बन्धको,कसले डोरी बाट्यो मेरो?

टुटीहाल्ने सम्बन्धको,कसले डोरी बाट्यो मेरो?

Written By Debendra Subedi on Thursday, September 27, 2012 | 2:29 AM

टुटीहाल्ने सम्बन्धको,कसले डोरी बाट्यो मेरो?
 बेलई नभई कुरूप भएँ,कसले रुप चाट्यो मेरो?

Komal Bhatta
 रङ्गी चङ्गी फूल फुल्थे,ओइलाउँदै सुक्न थाले l
भाग्यले नै ठग्यो क्यारे,खुसि डाँडो काट्यो मेरो l

 स्वर्गजस्तै संसारमा,कसकोआँखा लागिहाल्यो?
बलिन्द्रत्यो आँशुसँग,कसले हाँसो साट्यो मेरो ?

 धैर्यताको बाँध भत्क्यो,सम्हालिन कठिन भयो l
 गहिरोगहिरो चोटलाग्यो,प्यारोमुटु फाट्यो मेरो l

 वियोगमा तड्पी तड्पी,बाध्यतामा बाँच्नु पर्यो l
निधारमा लेख्ने दिनमा,भावीले नै ढाटयो मेरो l

कोमल भट्ट ,काठमाडौँ

-->
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger