एकातिर यो पापी मन छ बैमान
अर्कोतिर रूप र योवन छ बैमान
सबै भन्दा ठुलो श्राप गरीबी,पेट
जगतमा रुपैया र धन छ बैमान
मनको बादल गर्जिंदा अनायासै
नैन तालको यो गगन छ बैमान
अभद्र बानी स्वार्थीपन समाजमा
त्यो कुबिचार कुचलन छ बैमान
कुटू कुटू मुटु खायो तिम्रो याद्ले
छाती भित्र मेरो जलन छ बैमान
कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया
अर्कोतिर रूप र योवन छ बैमान
सबै भन्दा ठुलो श्राप गरीबी,पेट
जगतमा रुपैया र धन छ बैमान
मनको बादल गर्जिंदा अनायासै
नैन तालको यो गगन छ बैमान
अभद्र बानी स्वार्थीपन समाजमा
त्यो कुबिचार कुचलन छ बैमान
कुटू कुटू मुटु खायो तिम्रो याद्ले
छाती भित्र मेरो जलन छ बैमान
कृष्ण मानव खड्का
सानोश्री ३ बर्दिया
0 comments:
Post a Comment