Headlines News :
Home » , » लुकी छुपी जून सँग रात हाम्रै हुन्थ्यो!

लुकी छुपी जून सँग रात हाम्रै हुन्थ्यो!

Written By Debendra Subedi on Thursday, September 27, 2012 | 2:33 AM

लुकी छुपी जून सँग रात हाम्रै हुन्थ्यो!
 डाहा गर्थे दुनियाले बात हाम्रै हुन्थ्यो !

 जती कोसिस गरे पनी छुटाउन माया!
 झन कस्सी बलियो हात हाम्रै हुन्थ्यो !

Krishna manab Khadka नदिनु पीड़ा दियो समाजले हामीलाई!
रमाऊँथ्यौं सधै त्यो मात हाम्रै हुन्थ्यो !

 मिलन हाम्रो टूटाउन कति बाधा परे है!
 बाधा बन्धन तोडेर साथ हाम्रै हुन्थ्यो !

 अस्वच्छ भावना समाजमा छुवाछुत्को!
 स्वच्छ त्यो मायाको जात हाम्रै हुन्थ्यो!

 कृष्ण मानव खड्का
 सानोश्री ३ बर्दिया

-->
Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger