बैगुनी लाई गुनले' मारेर हरौ कि
फकाएर माया जालमा ' पारेर हरौ कि
न्यानो माया रस राग ' उमंगमा एक बार
शिरा हुदै धमनीमा ' सारेर हेरौ कि
गन्तब्यमा पग्नु पर्ने' अनगिन्ती यात्रा सगै
बाटो मात्रै कति हिडौ ' खोरा पनि तारेर हेरौ कि
भाग्य फुट्दा कर्म टुट्छ' भन्थे अनयाशै
भए पनि पिडा सगै' आशुँ झारेर हेरौ कि
शिब सिग्देल
अरुणोदय 1 तनहुँ
[ हाल यु ए इ दुबाइ]
फकाएर माया जालमा ' पारेर हरौ कि
न्यानो माया रस राग ' उमंगमा एक बार
शिरा हुदै धमनीमा ' सारेर हेरौ कि
गन्तब्यमा पग्नु पर्ने' अनगिन्ती यात्रा सगै
बाटो मात्रै कति हिडौ ' खोरा पनि तारेर हेरौ कि
भाग्य फुट्दा कर्म टुट्छ' भन्थे अनयाशै
भए पनि पिडा सगै' आशुँ झारेर हेरौ कि
शिब सिग्देल
अरुणोदय 1 तनहुँ
[ हाल यु ए इ दुबाइ]
0 comments:
Post a Comment