Headlines News :
Home » , » प्रस्ताव स्वरुप,,गुलाब को फूल लिई आएँ!

प्रस्ताव स्वरुप,,गुलाब को फूल लिई आएँ!

Written By Debendra Subedi on Thursday, September 27, 2012 | 7:02 AM

तिमीलाई माया गर्छु,,एउटा भूल लिई आएँ!
प्रस्ताव स्वरुप,,गुलाब को फूल लिई आएँ!

Krishna Manab Khadka
स्वीकार गरे तिमीलाई ,रानी बनाउनेछू म!
सौगात स्वरुप,,,,,उमँगका हुल  लिई आएँ!

मायाको प्यास मेटाउनेछु,सागर झैं धर्तिको!
अतृप्त तिम्रो जवानिलाई ,,,,,,मूल  लिई आएँ!

अंधुरोमै छोड़ने छैन,तिमीलाई कहिल्यै पनी!
जहाँ परे बाधा तिम्लाई ,,,,,,,,पुल लिई आएँ!

न हेर न जात र भात ,,मेरो मन दुख्छ अति!
जस्तो भए पनी एउटा ,,,,,,,,कुल  लिई आएँ!

कृष्ण मानव खड्का  २४/९/२०१२ 
सानोश्री ३ बर्दिया 

कृष्ण मानव खड्का का गजलहरु, नेपाली गजल





Share this article :

0 comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Novel Nepal - All Rights Reserved
Template Modify by Creating Website Inspired Wordpress Hack
Proudly powered by Blogger